Please click download button for getting this service in pdf format.
Download PDFIf you have any query about our service please contact with us
संस्थाका सदस्यहरुको व्यवसायिक उद्देश्य पुरा गर्नका लागि संस्थाबाट दैनिक रुपमा बचत संकलनका लागि आउने कर्मचारीहरु मार्फत निम्नानुसारका योजनाहरुमा रु.५०। र सो भन्दा बढी रकम दैनिक रुपमा जम्मा गर्ने बचतलाई दैनिक बचत योजना भनिएको छ । यो बचत बिशेष गरी साना मझौला व्यवसायमा सम्लग्न सदस्यहरुको लागि अति नै उपयुक्त बचत योजना हो ।
|
क्र.सं. |
अवधि |
बार्षिक व्याजदर |
|
१ |
३ महिना |
६% |
|
२ |
६ महिना |
७% |
|
३ |
१ बर्ष |
८% |
|
४ |
२ बर्ष |
८.५% |
दैनिक बचत योजनाका बिशेषताहरु