आजको बचत भोलिको लागि

हाम्रो निरन्तर सेवा हजुरहरुको लागि

सुखमा नी सँगै दुःखमा नी सँगै

सम्पर्कमा रहनुहोस् हामीलाई सम्पर्क गर्नुहोस्
आउनुहोस् र हामीलाई जोड्नुहोस्

संसंगै हामी अझ धेरै प्राप्त गर्छौं

समृद्ध भविष्य को लागि अघि बढ्छौं

सम्पर्कमा रहनुहोस् हामीलाई सम्पर्क गर्नुहोस्
सुरक्षित रहनुहोस् वचत गर्नुहोस्

कठिनाई पर्दा हामीलाई सम्झनुहोस्

तपाईको लागी हामी हाम्रो,लागि तपाईं

हामीलाई सम्पर्क गर्नुहोस्
स्वागतम्

मनासलु सहकारी

मनासलु, सहकारीताको भावनालाई आत्मसात गरी सहकारी ऐन २०४८ बमोजिम मिति २०५६ साल मंशिर २९ गते तत्कालिन जिल्ला सहकारी कार्यालय ललितपुरमा विधिवत दर्ता भई सहकारी मूल्य, मान्यता र सिद्धान्त बमोजिम सदस्यहरुको साझा आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकतालाई सहकारी व्यवसाय मार्फत परिपूर्ति... अझै हेर्नुहोस्

हामी के प्रस्ताव गर्दछौं

हाम्रो विशेषज्ञता

मनासलुले सहकारी मूल्य र सिद्धान्तको प्रवद्र्धन गर्दै हाम्रा सदस्यहरूको आर्थिक समृद्धिको प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ । हामी सबै सदस्यहरूको दीर्घकालीन सामाजिक र आर्थिक वृद्धिको लागि एक मात्र आर्थिक रूपमा व्यवहार्य विकल्प हौं। हाम्रो विशेषज्ञता निम्न छन्:

बचत र निक्षेप

डिजिटल मनसलु

अन्य सेवाहरू

सेवाहरु

मनासलु सेवाहरु

विशेषज्ञ वित्तीय सल्लाहका लागि तपाई मनासलुलाई विश्वास गर्न चाहनुहुनछ

सम्पर्कमा रहनुहोस्
img.jpg

आदरणीय सदस्य महानुभावहरु
समुदायमा आधारित सहकारी संस्था स्थापना गरी सदस्यहरुको आर्थिक, सामाजिक जिवन प्रवर्धन एवं सुदृढिकरण गर्ने उद्देश्यले यस मनासलु बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको २१ बर्ष पूरा भएको छ । यो आफैंमा ऐतिहासिक छ । यस अवधिमा हामी हाम्रो समुदायको अभिन्न अंगको रुपमा स्थापित भएका छौं । सदस्यहरुको जिवन प्रर्वधन गर्ने अति महत्वपूर्ण योजनाहरुका कारण हाम्रो संस्था यस उचाईमा पुग्न सफल भएको छ । हामीले तय गरेका स्पष्ट दृष्टिकोण, ध्येय, उद्देश्य, लक्ष एवं रणनीतिहरु र त्यसबाट प्राप्त नतिजाले हामी र हाम्रो संस्थाको परिचय दिएका छन् ।  हामीसँग आर्थिक आत्मनिर्भरताका लागि सहज र सरल योजना तथा कार्यक्रमहरु रहेका छन् ।

Mr. Rajendra Poudel
(अध्यक्ष)
मनासलु नै किन

22 वर्षको अनुभव

image.jpg

बचत र निक्षेप

BEST Interest we have the facility to provide best rate in saving and less rate in loan.

योजना र परामर्श

Free Counselling to improve our members' lifestyle.

योग्य टोली

Energetic Team which helps and works for the members.

हाम्रो अनुभव

21 years we are in this field.

22

वर्ष

10000

खुशी ग्राहकहरु

3

सेवा केन्द्र (शाखा)

1000

कुल सेयरपुँजी

प्रशंसापत्र

खुशी सदस्यहरु

image.jpeg

Life gets easier when we become the member of Manasalu. They teach us the process of saving, wish the luck. 

Subash Nemwang

Nemwang Driving Center - CEO
image.jpeg

A single drop can change the impact in a glass, as similar They change mine. Thank You

Hikmat Nepali

Explore Nepal-Founder
image.jpeg

Every book has its own story and my story starts from here (Manasalu Coopertaive). 

Rajiv Chand

Nirvana Trekking -Founder
अध्यावधिक

ताजा समाचारहरू