• आन्तरिक नियमन प्रणाली

आन्तरिक नियमन प्रणाली

आन्तरिक नियमन प्रणाली

आन्तरिक नियमन प्रणाली

संस्थाको लेखा, ऋण, प्रशासन लगायत संस्थाबाट हुने सम्पूर्ण कारोबारको नियमित रुपमा अनुगमन, नियन्त्रण र मूल्यांकन गर्नका लागि लेखा समितिलाई जिम्मेवारी सुम्पीएको छ । सोही अनुसार संस्थाको आवधिक रुपमा लेखा समितिले आन्तरिक लेखा परिक्षण गरी अनुगमन, नियमन र मूल्यांकन गर्ने गरिएको छ । साथै संस्थाको हिसाब किताब आन्तरिक लेखा परिक्षणका लागि व्यवसायिक लेखा परिक्षक फर्मसँग सम्झौता गरी आन्तरिक लेखा परिक्षण गरिदै आईएको छ ।