मासिक बचत योजना

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

मासिक बचत योजना

image.jpg

संस्थामा सदस्य भै सके पश्चात अनिवार्य रुपमा गर्नु पर्ने बचत नै मासिक बचत हो । यो बचतमा सहभागि हुँदा सदस्यहरुमा वित्तिय आत्मनिर्भरता बढ्दछ । बिशेषगरी सदस्यहरुको जिवनलाई वित्तिय रुपमा निश्चिन्त बनाउन मासिक बचत योजनाको शुरुवात गरिएको हो । आफ्नो कूल आम्दानीको (कमाईको) कम्तिमा २०% रकम आफू र आफ्नो परिवारको नाउँमा यस बचत योजनामा जम्मा गर्न सक्ने सदस्यहरुलाई कहिल्यै पनि वित्तिय (आर्थिक) समस्या नपर्ने भएको हुँदा यो मासिक बचत योजनाको निर्माण गरिएको हो ।

क्र.सं.

अवधि

बार्षिक व्याजदर

१ बर्ष

८%

२ बर्ष

८.५%

३ बर्ष

९%

५ बर्ष

१०%

Benefits

Requirements

  • ऋण माग गर्नका लागि मासिक बचत योजनामा नियमित बचत गरेको हुनु पर्दछ ।
  • यो रु.५००। र सो भन्दा बढी आफ्नो ईच्छा अनुसार माथि उल्लेखित अवधिका लागि मासिक रुपमा नियमित जम्मा गर्न सकिने ।
  • बचत गरेको एकमुष्ठ रकम अवधि समाप्त भए पश्चात एकमुष्ठ भूक्तानी लिन सकिने ।
  • ३/३ महिनामा व्याज प्राप्त गर्न सकिने ।
  • समयावधि अगावै रकम झिक्नु परेमा जम्मा भएको रकमको ९०% रकम बाँकि अवधि सम्मको लागि सापटि लिन मिल्ने ।
  • यस मासिक बचत योजनामा सहभागि सदस्यहरुले मात्र संस्थाबाट प्राप्त गर्न सकिने सम्पूर्ण सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।