Please click download button for getting this service in pdf format.
Download PDFIf you have any query about our service please contact with us
सदस्यहरुले आफूसँग भएको एकमुष्ठ रकम निश्चित अवधिका लागि अधिकतम् प्रतिफल प्राप्त गर्ने गरी बचत गर्न सकिने योजनालाई मुद्दति बचत योजना भनिन्छ । यस मुद्दति बचत योजनामा आफ्नो व्यवसाय, आम्दानी, पेन्सन, तलब आदिबाट एकमुष्ठ रुपमा प्राप्त भएको रकमलाई धेरै व्याज प्राप्त हुने गरी रकम जम्मा गर्न सकिने छ । महिला, जेष्ठ नागरिक, बाल बालिकाहरुका लागि अति उपयुक्त हुने भएकोले यो मुद्दति बचत योजना निर्माण गरिएको हो ।
|
क्र.सं. |
अवधि |
बार्षिक व्याजदर |
|
१ |
३ महिना |
८% |
|
२ |
६ महिना |
९% |
|
३ |
१ बर्ष |
११% |
|
४ |
२ बर्ष |
१२% |