घरभाडा बचत

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

घरभाडा बचत

image.jpg

सदस्यहरुलाई आफ्नो व्यवसाय सञ्चालनका लागि निश्चित अवधिको घरभाडा तिर्न बुझाउन सजिलो होस् भन्नाका खातिर यो खचत योजनाको निर्माण गरिएको हो । व्यवसाय संचालनका लागि घर, पसल, गोदाम, फ्याट भाडामा लिंदा एकमुष्ठ भाडा बुझाउन समस्या हुने भएकोले दैनिक वा आफ्नो ईच्छा अनुसार रकम जम्मा गरी सजिलै घरभाडा बुझाउन मिल्ने गरी यस घर भाडा बचत योजना निर्माण गरिएको हो 

Benefits

Requirements

  • यस बचत खाता संचालन गर्दा न्युनतम रु. ५०० बाट सुरु गरी आफ्नो ईच्छा अनुसार निश्चित अवधिका लागि रकम जम्मा गर्न सकिने छ ।
  • संस्थाले उपलब्ध गराएको निश्चित भूक्तानी पूर्जा मार्फत रकम झिक्न सकिने छ ।