संस्थाका सदस्यहरुले आफुसँग भएको रकमलाई आफ्नो इच्छा अनुसार राख्ने र झिक्न पाउने सुबिधा भएको बचतलाई बिशेष बचत भनिने छ ।
सदस्य बने पश्चात सम्पूर्ण सदस्यहरुले यस्तो खाता सञ्चालन गर्न सक्नेछन् ।
विशेष गरी सदस्यहरुको दैनिक कारोबारमा नगदमा लिने र नगद भूक्तानी गर्नु पर्ने व्यवसायका लागि र धेरै पार्टीहरुसँग कारोबार गर्ने व्यवसायका लागि साह्रै सजिलो गरी कारोबार गर्नका लागि सिर्जना गरिएको बचत खाता नै बिशेष बचत योजना हो ।
Benefits
Requirements
संस्थाले सदस्यलाई भुक्तानी दिनुपर्ने रकमहरु ऋण, ब्याज, लाभांश, संरक्षित पँुजी फिर्ता कोषको रकम यसै खाता मार्फत भुक्तानी दिईनेछ ।
यस्तो बचतमा न्यूनतम रु ५०० देखि संस्थाको क्षमता अनुरुप जतिसुकै रकम स्वीकार गर्न सकिनेछ ।
संस्थाले प्रदान गर्ने पेस्लिप (भूक्तानी पूर्जा) को आधारमा रकम झिक्न सकिने ।