हाम्रो बारे

स्वागतम्

Manasalu Multipurposed Cooperative Limited

मनासलु, सहकारीताको भावनालाई आत्मसात गरी सहकारी ऐन २०४८ बमोजिम मिति २०५६ साल मंशिर २९ गते तत्कालिन जिल्ला सहकारी कार्यालय ललितपुरमा विधिवत दर्ता भई सहकारी मूल्य, मान्यता र सिद्धान्त बमोजिम सदस्यहरुको साझा आर्थिक, सामाजिक र साँस्कृतिक आवश्यकतालाई सहकारी व्यवसाय मार्फत परिपूर्ति गर्दै आईरहेको एक बहुउद्देश्यीय सहकारी संस्था हो ।

 

नाम

मनासलु बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

प्रकृति

बहुउद्देश्यीय

स्थापना

२०५६ मंशिर २९ (तत्कालीन जिल्ला सहकारी कार्यालय ललितपुर)

दर्ता नं.

६५÷०५६÷०५७

कार्यक्षेत्र

ललितपुर र जिल्ला भर

स्थायी लेखा नम्बर

५००२२६४५२

ठेगाना

ललितपुर महानगरपालिका वडा नं. २०, पूर्णचण्डीमार्ग, ललितपुर

फोन

५४४६२६९, ५४५५२६९

इमेल

manasalucooperative1999@gmail.com

संस्थापक

२८ जना

स्थापना शेयर पूँजी

२,२४,०००

कारोबार सुरु

२०५६ साल माघ ५ गतेबाट

सदस्यता

२५५५ जना (१४४६ महिला, १०७२ पुरुष र ३७ अन्य) २०७७ आषाढ मशान्तसम्म

शेयर पूँजी

४,७२,४२,२००।०० (२०७७ आषाढ मशान्तसम्म)

संचालक समिति

९ जना (५ जना पुरुष, ४ जना महिला)

लेखा समिति

३ जना (१ जना महिला २ जना पुरुष)

ऋण उपसमिति

३ जना (२ जना महिला १ जना पुरुष)

शिक्षा उपसमिति

३ जना (१ जना पुरुष २ जना महिला

महिला उपसमिति

९ जना महिला

जेष्ठ नागरिक सुरक्षा तथा साँस्कृतिक उपसमिति

५ जना पुरुष

सिद्धिपुर उपभोक्ता केन्द्र संचालन उपसमिति

५ जना (१ जना महिला ४ जना पुरुष)

कृषि सामाग्री व्यवस्थापन उपसमिति

३ जना (१ जना महिला २ जना पुरुष)

सदस्यता विस्तार एवं निक्षेप वृद्धि उपसमिति

५ जना (पुरुष)

कर्मचारीहरु

२४ जना (१८ जना महिला ६ जना पुरुष)

सबैभन्दा बढी सदस्य भएका क्षेत्र

ललितपुर महानगर पालिका, सिद्धिपुर र हरिसिद्धि

कारोबार

बचत तथा ऋण, कृषि सामाग्री केन्द्रको विक्रेता

२०७९ जेष्ठ मशान्तको वासालात

८१,१७,२७,२१४.९८ 

image.jpg
image.jpg
मनासलु नै किन

22 वर्षको अनुभव

image.jpg

बचत र निक्षेप

BEST Interest we have the facility to provide best rate in saving and less rate in loan.

योजना र परामर्श

Free Counselling to improve our members' lifestyle.

योग्य टोली

Energetic Team which helps and works for the members.

हाम्रो अनुभव

21 years we are in this field.

मिशन

आर्थिक सम्बन्धहरूमा न्याय स्थापित गर्ने

  • शेयर पूँजीमा सिमित लाभांस  िवतरण गर्ने 
  • काराेबारकाे  आधारमा असिमित लाभांस वितरण गर्ने
image.jpg
image.jpg

भिजन

खुशि सदस्यहरूकाे  साझा घर

  • प्रजातान्त्रिक नियन्नण
  • असमान शेयर पूँजी निरुत्साहित
  • समान व्यवहार, समान अवसर
  • पदिय कर्तव्य र उत्तरदायित्व
  • सिद्धान्तनिष्ठ, प्रतिवद्धता, आत्मियता,
  • अनवरत शिक्षा,  शिपयुक्त तालिम र प्रभावकारी सूचना
  • नियमित परामर्श, अन्तरक्रिया, छलफल 
  • बाल बालिका, जेष्ठ नागरिक, उत्पिडितहरूलाइ सुरक्षा
  • सामाजिक उत्तरदायित्व र वातावरणीय सुरक्षा