पशुपालन ऋण

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

पशुपालन ऋण

image.jpg

  • व्यावसायिक प्रयोजनले खसी, बाख्रा, गाई, भैंसी, भेडा, च्याङ्ग्रा, खरायो, बंगुर, आदि जस्ता पशुपालनको लागि प्रदान गरिने ऋणलाई पशुपालन ऋण भनिन्छ । 
  •  यस्ता ऋण प्रवाह गर्दा सदस्यले पूर्वाधार र भौतिक संरचना विकास गरेपश्चात सदस्यको क्षमता वा संस्थाको लगानी गर्नसक्ने क्षमता वा व्यवसाय सञ्चालनको लागि आवश्यक रकम मध्ये कम सीमासम्म मात्र ऋण लगानी गर्न सकिने छ ।
  • यस्तो ऋण प्रवाहमा निश्चित अवधिको लागि छुट अवधि निर्धारण गर्न सक्नेछ । 
  • व्यावसायिक पशुपालनको लागि ऋण लगानी गर्दा पशुबीमा र सम्बन्धित पशुपालन सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको प्रमाणपत्र अनिवार्य शर्त हुनेछ ।

Benefits

Requirements