• कुखुरापालन (पोल्ट्री व्यवसाय) ऋण

कुखुरापालन (पोल्ट्री व्यवसाय) ऋण

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

कुखुरापालन (पोल्ट्री व्यवसाय) ऋण

image.jpg

  • व्यावसायिक रूपमा अण्डा तथा मासु उत्पादनको लागि कुखुरा पालन गर्ने उद्देश्यमा प्रदान गरिने ऋणलाई कुखुरा पालन ऋण भनिन्छ । 
  • यस्तो ऋण प्रवाह गर्दा कुखुरा पालनको लागि प्राविधिकको सल्लाह बमोजिमको भौतिक संरचना (खोर) निर्माण गरिसकेपश्चात मात्र लगानी गरिने छ ।
  • अण्डा उत्पादन गर्ने प्रयोजनले कुखुरा पालन गर्ने ऋणको हकमा बढिमा ६ महिना छुट अवधि निर्धारण गर्न सकिनेछ । 
  • तर यसरी छुट अवधि प्रदान गरिने ऋणमा छुट अवधि प्राप्त नगर्ने सदस्यको भन्दा बढि व्याज कायम हुनेछ । 
  • यसरी कुखुरा पालन गर्न चाहने सदस्यले आफैँले वा एकाघर सँगोलका सदस्यले कुखुरापालन सम्बन्धी आधाभूत तालिम प्राप्त गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

Benefits

Requirements