• मसलाजन्य उत्पादन ऋण

मसलाजन्य उत्पादन ऋण

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

मसलाजन्य उत्पादन ऋण

image.jpg

  • अदुवा, अलैंची, बेसार, आदी जस्ता मसलाको रूपमा प्रयोगहुने कृषि उत्पादनलाई प्रोत्साहित गर्दै आयात प्रतिस्थापन गर्न यस्ता उत्पादनहरूमा सदस्यहरूलाई संस्थाले प्रोत्साहित गर्ने नीति अबलम्बन गर्नेछ । 
  •  यस्ता उद्देश्यमा ऋण लगानी गर्दा माटो अनुरूपको उत्पादनको सम्भावना र कृषि विकास कार्यालयले शिफारिश गरेको जातको प्रयोग गर्नुपर्नेछ । 
  • यस्ता उत्पादनहरूमा व्याज निर्धारण गर्दा संस्थाको कायम रहेको औसत व्याजदर भन्दा कम हुने गरी निर्धारण गरिनेछ । 
  • उत्पादनको प्रकार र सोबाट प्राप्त हुने आम्दानीको आधारमा संस्थाले भुक्तानी अवधि र छुट अवधि निर्धारण गर्न सक्नेछ ।

Benefits

Requirements