• फलफूल तथा बागवानी

फलफूल तथा बागवानी

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

फलफूल तथा बागवानी

image.jpg

  • फलफूल खेती वा फलफूलका बेर्ना उत्पादन र बिक्री गर्ने व्यावसायलाई फलफूल तथा बागवानी व्यावसाय भनिनेछ । 
  • यस्तो कार्यको लागि जग्गा भाडामा लिने, खरिद गर्ने जस्ता प्रारम्भिक पूर्वाधारयुक्त कार्यहरू सम्पन्न गरिसकेपश्चात यस्ता ऋण प्रवाह गरिने छ ।
  • भाडामा लिएको जग्गा भएमा कम्तिमा १० वर्षको सम्झौता गरेको हुनुपर्नेछ । 
  • सदस्यको बागवानी क्षेत्रको विशेषज्ञता, सरोकारवाला निकायको सिफारिश, माटो परिक्षण प्रतिवेदन आदी विषयहरू ऋण लगानीको प्राथमिकता निर्धारणका आधार हुनेछन् । 
  • यस्ता ऋण लगानीमा संस्थाले किस्ता भुक्तानीको लागि पहिलो ६ महिनासम्मको छुट अवधि प्रदान गर्न सक्नेछ । 

Benefits

Requirements