• निर्माण सामाग्री व्यापार ऋण

निर्माण सामाग्री व्यापार ऋण

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

निर्माण सामाग्री व्यापार ऋण

image.jpg

  • भवन तथा अन्य भौतिक संरचना निर्माणमा आवश्यक सिमेन्ट, छड, जस्तापाता, धारा, पाईप लगायत निर्माण कार्यमा प्रयोग हुने अन्य हार्डवेयर सामाग्रीहरूको खरिद बिक्रीको व्यावसाय स्थापना, प्रबर्धन एवं सञ्चालनमा प्रदान गरिने ऋणलाई निर्माण सामाग्री व्यापार ऋण भनिन्छ । 
  • यस्तो ऋण माग गर्ने सदस्यले अनिवार्य रूपमा स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र र चालु व्यावसायको हकमा करचुक्ताको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । 
  • यस्तो ऋणमा व्याज दर निर्धारण गर्दा औसत व्याजदर भन्दा कम नहुने गरी निर्धारण गरिनेछ ।

Benefits

Requirements