• सेवा व्यावसाय ऋण

सेवा व्यावसाय ऋण

Please click download button for getting this service in pdf format.

Download PDF

Contact Us

If you have any query about our service please contact with us

सेवा व्यावसाय ऋण

image.jpg

  • होटल, परामर्श केन्द्र, क्लिनिक सञ्चालन, तालिम वा श्रोत केन्द्र सञ्चालन, आदी जस्ता सेवामूलक व्यवसायहरू स्थापना, प्रवर्धन तथा सञ्चालनको लागि प्रदान गरिने ऋणलाई सेवा व्यावसाय ऋण भनिन्छ । 
  • यस्तो ऋण मागकर्ता सदस्यहरूले आफूले सञ्चालन गर्ने फर्म सम्बन्धित निकायमा दर्ता गरेको हुनुपर्नेछ । 
  • यस्तो ऋणमा लागत (व्याज र शुल्कहरू) निर्धारण गर्दा औसत व्याज दर भन्दा बढी नहुने गरी निर्धारण गरिनेछ ।

Benefits

Requirements