प्रशोधन उद्योगहरू (कुटानी, पिसानी, गारमेन्टस, बेकरी, आदी) को स्थापना, प्रवर्धन र विकासको लागि लगानी गरिने ऋ्रणहरूलाई साना तथा मझौला उद्योग क्षेत्रमा लगानीको रूपमा गणना गरिनेछ ।
यस्तो ऋण मागकर्ता सदस्यहरूले आफूले सञ्चालन गर्ने फर्म सम्बन्धित निकायमा दर्ता गरेको हुनुपर्नेछ ।
यस्तो ऋणमा लागत (व्याज र शुल्कहरू) निर्धारण गर्दा औसत व्याज दर भन्दा कम हुने गरी निर्धारण गरिनेछ ।